सचेत र सजग रहन समाज कल्याण मन्त्रालयको आग्रह
इनेप्लिज
२०७२ वैशाख १७ गते १३:०९ मा प्रकाशित
काठमाडौँ, १७ वैशाख । विनाशकारी भूकम्पबाट विस्थापित हुनपुगेका महिला तथा बालबालिका विभिन्न किसिमका हिंसा एवम् बेचबिखन तथा ओसारपसारमा पर्ने जोखिम रहनसक्ने हुँदा यस किसिमका हिंसाजन्य कार्य हुन नदिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्पूर्ण पीडित तथा प्रभावित महिला तथा बालबालिकालाई सचेत र सजग रहन आग्रह गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी यस किसिमका कुनै हिंसाजन्य कार्य भएमा पीडित तथा प्रभाविहरुलाई उद्धार, राहत, मनो–सामाजिक परामर्श, कानुनी सहयोग र पुनःस्थापना समेतको सहयोगका लागि सम्बन्धित जिल्लाका महिला तथा बालबालिका कार्यालय, नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला बाल कल्याण समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया