सगुन डटकममा नेपालीको ५ करोड लगानी
इनेप्लिज
२०७२ वैशाख १२ गते ०:५२ मा प्रकाशित
अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रबर्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग( अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया) को प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको छ । प्रत्येक हप्ता २० प्रतिशतका दरले बढीरहेका प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा छ । हालसम्म १ लाख ५६ हजार प्रयोगकर्ता सगुनसँग जोडिएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया