बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १७:४४
वासिङटन डिसी 06:59

सगुन डटकममा नेपालीको ५ करोड लगानी

इनेप्लिज २०७२ वैशाख १२ गते ०:५२ मा प्रकाशित

kabin 1

अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रबर्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग( अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया) को प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको छ । प्रत्येक हप्ता २० प्रतिशतका दरले बढीरहेका प्रयोगकर्ताको संख्या अझै बढ्ने क्रममा छ । हालसम्म १ लाख ५६ हजार प्रयोगकर्ता सगुनसँग जोडिएका छन् । 

 

प्रतिक्रिया