सोमबार, माघ १२ २०७७
काठमाडौं २२:०७
वासिङटन डिसी 11:22

क्यानाडाका राजदुत पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब बेन्जामिन बीच मन्ट्रीयलमा भेट

इनेप्लिज २०७२ वैशाख ९ गते २३:५९ मा प्रकाशित

canada 1

क्यानाडाका लागि नेपाल सरकारका राजदुत काली प्रसाद पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब रेमण्ड बेन्जामिन बीच मन्ट्रीयलमा भेटघाट भएको छ l उक्त भेटघाट कार्यक्रममा राजदुत पोखरेलले नेपाल सरकारको हस्तलिखित राहदानीलाई एमआरपी राहदानीले प्रतिस्थापन गर्न गरि रहेका प्रयास तथा सन् २०१५ को नोवेम्बरको समय सिमा र सरकारका चुनौती एवं कठिनाईका बिषयमा आईसीएओका महासचिबलाई जानकारी गराउदै आईसीएओको सहयोग र समझदारीको लागि अनुरोध गर्नु भएको थियो l

 

प्रतिक्रिया