क्यानाडाका राजदुत पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब बेन्जामिन बीच मन्ट्रीयलमा भेट
इनेप्लिज
२०७२ वैशाख ९ गते २३:५९ मा प्रकाशित
क्यानाडाका लागि नेपाल सरकारका राजदुत काली प्रसाद पोखरेल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका महासचिब रेमण्ड बेन्जामिन बीच मन्ट्रीयलमा भेटघाट भएको छ l उक्त भेटघाट कार्यक्रममा राजदुत पोखरेलले नेपाल सरकारको हस्तलिखित राहदानीलाई एमआरपी राहदानीले प्रतिस्थापन गर्न गरि रहेका प्रयास तथा सन् २०१५ को नोवेम्बरको समय सिमा र सरकारका चुनौती एवं कठिनाईका बिषयमा आईसीएओका महासचिबलाई जानकारी गराउदै आईसीएओको सहयोग र समझदारीको लागि अनुरोध गर्नु भएको थियो l
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया