ह्युस्टन नया बर्ष धमाका भब्यताको साथ सम्पन्न
इनेप्लिज
२०७१ चैत २८ गते १२:२१ मा प्रकाशित
नया बर्ष धमाका टेक्सासको ह्युस्टनमा भब्य सफलताको साथ सम्पन्न भएको छ l नेपालका प्रख्यात हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले टेक्सास ह्युस्टन थर्काएका छन् l
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया