सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०४:३३
वासिङटन डिसी 17:48

ह्युस्टन नया बर्ष धमाका भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत २८ गते १२:२१ मा प्रकाशित

buddhi 2

नया बर्ष धमाका टेक्सासको ह्युस्टनमा भब्य सफलताको साथ सम्पन्न भएको छ l नेपालका प्रख्यात हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले टेक्सास ह्युस्टन थर्काएका छन् l

प्रतिक्रिया