बेल्जियममा गगन थापामाथि आक्रमण
इनेप्लिज
२०७१ चैत १६ गते १४:०६ मा प्रकाशित
पार्टीको भातृ संगठनको कार्यक्रमका लागि युरोपको बेल्जियम पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि आक्रमण भएको छ । भर्खरै विश्व नेतामा चुनिएका नेता थापा केही दिन अगाडी प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि हुन बेल्जियम पुगेका थिए ।बेल्जियममा रहेका असन्तुष्ट कार्यकर्ताले कालो झण्डा देखाउँदै नेता थापामाथि आक्रमण गरेका हुन् । बेल्जियमबाट पोर्चुगल पुगेका बेला उनलाई कालो झण्डा देखाइएको हो ।
पोर्चुगलस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका नेता थापालाई कार्यक्रममा कालो झण्डा देखाइएपछि आक्रमण भएको हो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया