बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १६:१८
वासिङटन डिसी 05:33

बेल्जियममा गगन थापामाथि आक्रमण

इनेप्लिज २०७१ चैत १६ गते १४:०६ मा प्रकाशित

gagan-thapa-497x600

पार्टीको भातृ संगठनको कार्यक्रमका लागि युरोपको बेल्जियम पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि आक्रमण भएको छ । भर्खरै विश्व नेतामा चुनिएका नेता थापा केही दिन अगाडी प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि हुन बेल्जियम पुगेका थिए ।बेल्जियममा रहेका असन्तुष्ट कार्यकर्ताले कालो झण्डा देखाउँदै नेता थापामाथि आक्रमण गरेका हुन् । बेल्जियमबाट पोर्चुगल पुगेका बेला उनलाई कालो झण्डा देखाइएको हो ।

पोर्चुगलस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका नेता थापालाई कार्यक्रममा कालो झण्डा देखाइएपछि आक्रमण भएको हो ।

प्रतिक्रिया