सर्वश्रेष्ठ ओस्कार अवार्ड ‘बर्डम्यान’ चलचित्र घोषित
इनेप्लिज
२०७१ फागुन ११ गते ११:५१ मा प्रकाशित
चलचित्र क्षेत्रको सर्वाधिक चर्चित ओस्कार अवार्ड गत आइतबार राति लस एन्जेलसको हलिवुडको डल्बी थेटरमा भएको ८७ औं संस्करणमा ४ विधामा अवार्ड जित्दै ‘बर्डम्यान’ सर्वश्रेष्ठ चलचित्र बनको छ । चलचित्रका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।
वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित फिल्म’द थेअरी अफ इभ्री थिंग’ का अभिनेता एडी रेडमायनेलाई सर्वश्रेष्ठ अभिनेताको अर्वाड प्रदान गरिएको छ। फिल्म’स्टिल एलिस’ बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया