बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:३२
वासिङटन डिसी 05:47

सर्वश्रेष्ठ ओस्कार अवार्ड ‘बर्डम्यान’ ​चलचित्र​ ​​घोषित

इनेप्लिज २०७१ फागुन ११ गते ११:५१ मा प्रकाशित

unnamed

चलचित्र क्षेत्रको सर्वाधिक चर्चित ओस्कार अवार्ड गत आइतबार राति लस एन्जेलसको हलिवुडको डल्बी थेटरमा भएको ८७ औं संस्करणमा ४ विधामा अवार्ड जित्दै ‘बर्डम्यान’ सर्वश्रेष्ठ चलचित्र बनको छ । चलचित्रका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित फिल्म’द थेअरी अफ इभ्री थिंग’ का अभिनेता एडी रेडमायनेलाई सर्वश्रेष्ठ अभिनेताको अर्वाड प्रदान गरिएको छ। फिल्म’स्टिल एलिस’ बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

प्रतिक्रिया