परदेशी मन
इनेप्लिज
२०७१ पुष २६ गते ३:०० मा प्रकाशित
सुनौलो भविष्य र केही आफ्नो र परिवारको जीवन स्तर बढाउन सक्छु कि भन्ने सपना लिएर छिरेको थिए । एकछिन त धिकार्छु आफ्नै भाग्य , सोच्छु के खोज्न आए म यता ? यो विरानो सहरमा ?म एक्लो छु , म कठोर छु , मनमा सारा पिर लुकाइ मुहारमा हासो थमाएर हिन्न सक्छु l मलाइ भनेको थियौ नि “कहिल्यै नआत्तिनु र कहिल्यै नमात्तिनु” भनेर , म कसरी बुझाउ आमा तिमीलाई , परदेशको मौसमनै यी दुई प्रकारको हुने रहेछ । अनायासै अत्ताइदिन्छ , अनायासै मत्ताइदिन्छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया