मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १५:३१
वासिङटन डिसी 05:46

परदेशी मन

इनेप्लिज २०७१ पुष २६ गते ३:०० मा प्रकाशित

madhur raj sharma

 

सुनौलो भविष्य र केही आफ्नो र परिवारको जीवन स्तर बढाउन सक्छु कि भन्ने सपना लिएर छिरेको थिए ।  एकछिन त धिकार्छु आफ्नै भाग्य , सोच्छु के खोज्न आए म यता ? यो विरानो सहरमा ?म एक्लो छु , म कठोर छु , मनमा सारा पिर लुकाइ मुहारमा हासो थमाएर हिन्न सक्छु l मलाइ भनेको थियौ नि “कहिल्यै नआत्तिनु र कहिल्यै नमात्तिनु” भनेर , म कसरी बुझाउ आमा तिमीलाई , परदेशको मौसमनै यी दुई प्रकारको हुने रहेछ  । अनायासै अत्ताइदिन्छ , अनायासै मत्ताइदिन्छ ।

प्रतिक्रिया