संसदीय समितिले ग्यास अभाव बारे छलफल गर्दै
इनेप्लिज
२०७१ पुष २४ गते ५:४७ मा प्रकाशित
काठमाडौं २४ पुस । संसदको वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास अभाव बारे सरोकारवाला निकायसँग छलफल गर्दैछ । आज बिहान ११ बजे बस्ने समितिको बैठकमा वाणिज्य तथा आपूर्ति विभाग, आयल निगमका प्रतिनिधि तथा सरोकारवालालाई बोलाइएको छ ।
सम्बन्धित निकायसँग ग्यास अभाव हुनुको कारण बारे जानकारी लिंदै तत्काल उपभोक्तालाई ग्यासको आपूर्ति सुचारु गर्न निर्देशन दिने समितिका एक सदस्यले जानकारी दिए । केही दिनयता बजारमा ग्यासको चरम अभावले उपभोक्तालाई समस्या परिरहेको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३२९२ को मृत्यु ,१ लाख ७० हजार संक्रमित
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
न्युयोर्ककी सभासद कोर्टेजलाई मार्ने धम्कि दिने तथा सदनमा आक्रमण गर्ने टेक्सस ड्यालसका व्यक्ति प्रकाउ
प्रतिक्रिया