शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १८:५२
वासिङटन डिसी 09:07

नेवा अर्गनाइजेसन अफ अमेरिकाका पूर्व अध्यक्ष पुस्कर प्रजापतिलाई पितृशोक ,१३ औ पुन्य तिथीमा हार्दिक श्रद्धान्जली अर्पण

इनेप्लिज २०७८ माघ ८ गते २:०८ मा प्रकाशित

नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)का पूर्व कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिलाई पितृशोक परेको छ ।

एनओएका पूर्व कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिका पिता तुइ काजी प्रजापति मिति २०७८ पुष २४ गते दिन स्वर्गारोहण हुनु भएकोले दिबगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै ईनेप्लिज परिवार १३ औ पुन्य तिथीमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

उहाको मृत्यु गत जनवरी ८ ,२०२२ का दिन ८० बर्षको उमेरमा भक्तपुरमा भएको थियो । उहाको जन्म जुन २४ ,१९४२ मा भएको थियो ।

ईनेप्लिज परिवार

प्रतिक्रिया