बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:४०
वासिङटन डिसी 02:55

साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ गजल सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक ४ गते ०:०५ मा प्रकाशित

 

साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा ’बोलको गजल सार्वजनिक भएको छ ।

साहित्यकार पदम विश्वकर्माको शब्द र राम कार्कीको सगीत अनि कृष्ण भक्त राईको स्वरमा रहेको ‘यसपालिको दशै मान्नघरै आउनु कान्छा’ बोलको गजल युट्युवमार्फत सार्वजनिक भएको छ।

अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनेसास बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष समेत छन्।विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्दसुमन कविता संग्रह प्रकाशित छन।यस अघि साहित्यकार विश्वकर्माको शब्दमा ‘सोच तिम्रो’ गीत सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया