मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १५:०३
वासिङटन डिसी 05:18

चौथो बाना सडक महोत्सवमा सबैलाई चुलो निम्तो

इनेप्लिज २०७६ असोज १ गते १०:४२ मा प्रकाशित

मेरिल्याण्ड निवासी नेपाली आमा बुवा, दाजू भाई तथा दिदीबहिनीहरू सम्पुर्णमा बिशेष निमन्त्रणा,

यस संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष -२०२० को प्रबर्दन गर्ने उद्देश्यले यहि सेप्टेम्बर २२ आईतबारका दिन चौथो सडक महोत्सब -२०१९ / STREET FESTIVAL- 2019 “ को आयोजना गर्न गईरहेको हुदाँ उक्त कार्यक्रम बिशेष बनाउन आ-आफ्नो जात / जाति, धर्म / संस्कृति / रीति / रिवाज झल्कने भेष-भूषामा स- परिवार उपस्थित भई नेपाल र नेपालीको पहिचान पस्कने यो अवसरलाई सबैमिली सहयोग गरिदिनुहुन बिशेष अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछौ।

समय : बिहान ११ बजे देखि ६ बजे सम्म
स्थान :400 Washington ave, Towson, 21204, MD

सुबोध बिलास पन्त
संयोजक
चौथो सडक महोत्सब मुल आयोजक कमिटि – २०१९
(512) 939-7172 — at Baltimore Association of Nepalese in America (BANA).

प्रतिक्रिया