शनिबार, असोज ९ २०७८
काठमाडौं १२:३८
वासिङटन डिसी 02:53

डीसी महानगर क्षेत्रको भर्जिनियामा सप्ताह आयोजक समिति र उप समितिहरुमा सहभागी हुन अनुरोध

इनेप्लिज २०७५ पुष २१ गते ०:०० मा प्रकाशित


डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताह लगाउने सामुदायिक निर्णय भएको छ ।

यस क्षेत्रका सम्पूर्णपरिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरु को सदस्य वनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिमा सहभागी हुनु हुन सबै महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ ।

सहभागी हुन यहाँ  click  https://docs.google.com/forms/d/e/1FAIpQLScKwas6PuUV8vCoZ4cHE0IRBjSKdApP6ZlQbk6TqjjR5HFGmQ/viewform  गरी फाराम भरी पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: [email protected]
सम्पर्क; ५७१-४३८-५४९९

प्रतिक्रिया