डीसी महानगर क्षेत्रको भर्जिनियामा सप्ताह आयोजक समिति र उप समितिहरुमा सहभागी हुन अनुरोध
इनेप्लिज
२०७५ पुष २१ गते ०:०० मा प्रकाशित
डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताह लगाउने सामुदायिक निर्णय भएको छ ।
यस क्षेत्रका सम्पूर्णपरिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरु को सदस्य वनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिमा सहभागी हुनु हुन सबै महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ ।
सहभागी हुन यहाँ click https://docs.google.com/forms/d/e/1FAIpQLScKwas6PuUV8vCoZ4cHE0IRBjSKdApP6ZlQbk6TqjjR5HFGmQ/viewform गरी फाराम भरी पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: [email protected]
सम्पर्क; ५७१-४३८-५४९९
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया