मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:१०
वासिङटन डिसी 15:25

स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा प्रत्यक्ष कुराकानी

इनेप्लिज २०७५ मंसिर २३ गते १९:२२ मा प्रकाशित
संचार समिति द्वारा नासाको गतिविधिहरूलाइ समग्र सदस्यसम्म पुराउने उद्देश्यका साथ गरिने प्रत्यक्ष कुराकानी सहितको फ़ेसबुक लाइभको अर्कों कार्यक्रम आज उत्तरी अमेरिकि समय अनुसार साँझ ७ बजे “ स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा अमेरिकि हेल्थ डिपार्टमेन्ट मा कार्यरत प्रणय राना तथा स्वास्थ्य विमा प्रवर्धक अर्जुन दाहाल सगं को कुराकानी -विनय अर्यालको साथमा प्रशारण हुदै छ ,हेर्न नविर्सनु होला , Enepalese.com मा !

संचार समिति द्वारा नासाको गतिविधिहरूलाइ समग्र सदस्य सम्म पुराउने उद्देश्यका साथ  गरिने प्रतक्ष्य कुराकानी सहितको फ़ेसबुक  लाइभको अर्कों कार्यक्रम आज उत्तरी अमेरिकि समय अनुसार साँझ ७ बजे “ स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा अमेरिकि हेल्थ डिपार्टमेन्ट मा कार्यरत प्रणय राना तथा स्वास्थ्य विमा प्रवर्धक अर्जुन दाहाल
सगं को कुराकानी -विनय अर्यालको साथमा प्रशारण हुदै छ ,हेर्न नविर्सनु होला , Enepalese.com मा

प्रतिक्रिया