स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा प्रत्यक्ष कुराकानी
इनेप्लिज
२०७५ मंसिर २३ गते १९:२२ मा प्रकाशित
संचार समिति द्वारा नासाको गतिविधिहरूलाइ समग्र सदस्यसम्म पुराउने उद्देश्यका साथ गरिने प्रत्यक्ष कुराकानी सहितको फ़ेसबुक लाइभको अर्कों कार्यक्रम आज उत्तरी अमेरिकि समय अनुसार साँझ ७ बजे “ स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा अमेरिकि हेल्थ डिपार्टमेन्ट मा कार्यरत प्रणय राना तथा स्वास्थ्य विमा प्रवर्धक अर्जुन दाहाल सगं को कुराकानी -विनय अर्यालको साथमा प्रशारण हुदै छ ,हेर्न नविर्सनु होला , Enepalese.com मा !संचार समिति द्वारा नासाको गतिविधिहरूलाइ समग्र सदस्य सम्म पुराउने उद्देश्यका साथ गरिने प्रतक्ष्य कुराकानी सहितको फ़ेसबुक लाइभको अर्कों कार्यक्रम आज उत्तरी अमेरिकि समय अनुसार साँझ ७ बजे “ स्वास्थ्य बिमा र यसको महत्व “ को बारेमा अमेरिकि हेल्थ डिपार्टमेन्ट मा कार्यरत प्रणय राना तथा स्वास्थ्य विमा प्रवर्धक अर्जुन दाहाल सगं को कुराकानी -विनय अर्यालको साथमा प्रशारण हुदै छ ,हेर्न नविर्सनु होला , Enepalese.com मा
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया