बुधबार, असोज ३१ २०७५
काठमाडौं ००:१९
वासिङटन डिसी 14:34

राष्ट्रकवि घिमिरेद्वारा मतदान

इनेप्लिज २०७४ मंसिर २१ गते १२:१५ मा प्रकाशित

काठमाडौँ, मंसिर २१ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

प्रतिक्रिया