बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:२७
वासिङटन डिसी 04:42

अमेरिकाका विराटनगरीयाहरुको भब्य भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ असार २५ गते १४:३६ मा प्रकाशित

बिराटनगरबाट अमेरिका आई वाशिङटन डिसी तथा वरीपरीका राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले हिजो भर्जिनिया स्थित फेयर फ्याक्स सिटीमा एक भब्य भेटघाट कार्यक्रम सहितको पिकनिक मनाए ।

प्रतिक्रिया