सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २०:४७
वासिङटन डिसी 11:02

अमेरिकाका नेपाली किन कल कलाउदो र कलिला देखिन्छन ?

इनेप्लिज २०७४ जेठ २९ गते १०:४४ मा प्रकाशित

अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा झन्डै १० बर्ष तल जस्ता लाग्दछन l अमेरिकाको व्यस्त तथा शिघ्र जीवनको कारण मानिस त्यहि रफ्तारमा हिड्नु पर्ने हुनाले त्यो चालले सबै कुरा तन्काई दिएको कारण शारीरिक रुपमा तन्दुरुस्त हुन् थालेका छन् l वातावरणले गर्दा कलिला र कल कलाउदा देखिन्छन l

प्रतिक्रिया