शनिबार, साउन ९ २०७८
काठमाडौं ०८:०८
वासिङटन डिसी 22:23

अमेरिकामा पुस्तक लेखेर पढाई खर्च जुटाउने थपलिया

इनेप्लिज २०७२ पुष ९ गते ०:५३ मा प्रकाशित

rajanअमेरिकामा पुस्तक लेखेर बाच्न सकिन्छ भन्नेहरुका लागि अहिले नेपाली मूलका अमेरिकी लेखक राजन थपलिया उदाहरण बनेका छन् । २७ बर्षीय नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । न्युयोर्क निवासी थपलिया मेडिकल साइन्सका विद्यार्थी हुन् । अमेरिकामा यो विषय अध्ययन निकै महंगो छ । समान्य खर्चले पढाई धान्न कठिन छ । थपलियाको लागि पुस्तक बिक्रीबाट आएको रकम र पैसा अहिले कलेज शुल्क तिर्न समेत सहयोगी बनेको छ ।

प्रतिक्रिया