आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०६:४३
वासिङटन डिसी 19:58

एनआरएनए कोष पारदर्शी, बैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउन मेरो उम्मेदवारी :कोषाध्यक्ष पदका उम्मेदवार राजेन्द्र शिवाकोटी

इनेप्लिज २०७२ असोज १४ गते १:१२ मा प्रकाशित

Rajendra-Siwakoti

हारिने डरमा आफ्नो चिन्ता नरहेको बताउदै आफुले सबै संग सल्लाह र परामर्श गरि उम्मेदवारी दिएको हु l आफुले पनि निकै मेहनत गरि रहेकोमा मलाई मेरो अनुभवको मुल्यांकन एनआरएन अभियानमा होमिएका सबैले एक पटक घोत्लिनु हुन्छ भन्ने आफुलाई लागेको बताए l

प्रतिक्रिया