आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०४:२२
वासिङटन डिसी 17:37

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

इनेप्लिज २०७२ असोज ३ गते १३:०६ मा प्रकाशित

rambaran-yadav-Sambidhan-ghosana

राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो ।

प्रतिक्रिया