ओसामा बिन लादेनका छोरा हमजाको अडियो टेप सार्वजनिक
इनेप्लिज
२०७२ साउन ३० गते १२:३३ मा प्रकाशित
काठमाडौ, ३० साउन । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ ले आफ्ना संगठनका पूर्व प्रमूख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको एक अडियो टेप सार्वजनिक गरेको छ । अलकायदाले हमजालाई संगठनको आधिकारिक सदस्यका रुपमा चिनाउन यो टेप सार्वजनिक गरेको हुन सक्ने आशंका गरिएको छ । अलकायदाका समर्थकहरुले उक्त अडियो टेपलाई ट्वीटरमा सेयर गरेका छन् । टेपमा हमजाले अमेरिका र उसका सहयोगी देशमाथि आक्रमण गर्न अपिल गरेका छन् । अमेरिकाको एक विशेष सैन्य टुकडीले सन् २०११ म पाकिस्तानको एबटावादमा गरेको कारवाहीमा लादेन मारिएका थिए ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया