सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:३६
वासिङटन डिसी 15:51

अमेरीकामा नेपाली किन भात बहादुर र भात कुमारी नै हुन्छन ?

इनेप्लिज २०७२ साउन २ गते १२:०२ मा प्रकाशित

bj (3)

सेतो भातमा थोरै मात्रामा खनिज पदार्थ भएको कारण शारीरिक क्रियालाई ध्वस्त बनाई दिन्छ l भात अत्यधिक अम्लीय(एसिडिक) खाध्य पदार्थ हो l जस्ले हाम्रो शरीरलाई धेरै अम्लीय बनाई दिन्छ l यस्ले कैयौ रोग निम्त्याई दिन्छ l भातमा अत्यधिक कम मात्रमा फाइबर (तन्तु ) हुन्छ जस्ले पेटलाई सफा गर्न सहायता गर्न कुनै भूमिका निर्वाह गर्दैन l

प्रतिक्रिया