सबैभन्दा धेरै ठाऊँमा भुकम्प राहत बितरण NASO का अध्यक्ष गोपाल बिश्वोकर्माले गरे

इनेप्लिज २०७२ असार १६ गते ७:४९ मा प्रकाशित

ImageProxyवाशिंगटन डिसी – भुकम्प राहत बितरण गर्न बिदेशबाट थुप्रै नेपाली नेपाल गए र सबैजना

ऊतिबेलै आआफ्ना मुलुक फर्के l ती सबैले भन्दा धेरै ठाऊँमा राहत बितरण गर्ने ब्यक्ती
अमेरिकाको बाल्टिमोर बासी गोपाल बिश्वोकर्मा भएका छन् l

ललितपुरको लामाटार, सिन्धुपाल्चोक, गोरखा, धादिंग जिल्लाहरुका बिभिन्न गाउँ गाउँमा
भुकम्प राहत बितरण गरेर गोपाल बिश्वोकर्मा हिजो मंगलबार साँझ अमेरिकाको राजधानी
वाशिंगटन डिसी आईपुगे l

युगौं देखी नेपालका शासकहरुले दबाएर राखेको ऊत्पिडित बर्गको ऊत्थानको लागी
अमेरिका देखी आवाज उठाईरहेको संस्था नेपाली अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्यु निटी (NASO) का
अध्यक्ष गोपाल बिश्वोकर्मा एक जना ब्यक्तीले धेरै जिल्लाका धेरै गाउँहरुमा
भुकम्प राहत बितरण गर्नु भएकोले, ऊहाँले गरेका स्थलगत कार्यबिबरणको जानाकारी मुलक
जमघटको कार्यक्रम बाल्टिमोरमा एक दुई हप्ता भित्रै दिवा-भोज (लन्च) सहित आयोजना गरिने कुरा
NASO का सल्लाहकार प्रकाश नेपालले ईनेप्लिजलाई बताए l

प्रतिक्रिया