भारतीय मुलका बबी जिन्दल द्वारा अमेरिकाको राष्ट्रपतिको पदमा उम्मेदवारीको घोषणा

इनेप्लिज २०७२ असार ९ गते २२:३८ मा प्रकाशित

120727_SCI_BobbyJindalEX.jpg.CROP.rectangle3-large

भारतीय मुलका लुजियानाका गभर्नर बबी जिन्दलले आगामी २०१६ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक संजाल संजाल ट्वीटर मार्फत उम्मेदवारी घोषणा गरेका छन् l ४४ बर्षिय जिन्दलले आज बुधबार आफु अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बनेको भनि एक फरक श्रब्य दृश्य सार्बजनिक गरि उम्मेदवारी घोषणा गरेका छन् l उक्त भिडियोमा हामी यहाहरु संग कुरा गर्न चाहन्छौ भनेका छन् l

प्रतिक्रिया