अमेरिकामा नेपालीलाई टिपीएस मिल्यो

इनेप्लिज २०७२ असार ८ गते १९:४० मा प्रकाशित

b-3-800x284

अमेरिकामा बसोबास गरेका नेपालीहरु जसको भिसा थिएन,उहाँहरु अमेरिकामा कानुनी रूपमा बस्न पाउने सुबिधा टिपीएस ले मिलेको छ l एक हप्ता पहिले नै यो कुराको हल्ला चलेको थियो तर अमेरिकी सरकारले आज जुन २३ मा मात्रै घोषणा गरेको छ । जेहोस् , भिषा नभएका नेपालीलाई १८ महिना अवधीको भिसा मिल्ने भो l अमेरिकामामा १०-१५ बर्ष देखी गैर कानुनी बस्नु परेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई ईनेप्लीजको तर्फबाट हार्दिक बधाई छ l

प्रतिक्रिया