आइतबार, मंसिर १४ २०७७
काठमाडौं २०:०२
वासिङटन डिसी 09:17

gbnc को अपिल

इनेप्लिज २०७२ वैशाख २३ गते ९:४० मा प्रकाशित
अादरणीय दिदीबहिनी तथा दाजुभाइहरू
नेपालमा हालै गएकाे विनाशकारी महाभूकम्पमा परी मातृभूमिमा ठूलाे जनधनकाे क्षति भएकाे हामी सबैलाइ अवगत नै छ । यस विपद् मा परी निधन भएकाहरूकाे संझना र घाइतेहरूकाे शीघ्रस्वास्थ्यलाभकाे कामना गर्दै स्वदेश र परदेशमा शाेकसभा तथा दीपप्रज्वलन गरिनुका साथै स्वस्फूर्त व्यापकरूपमा भूकम्प पीडितका लागि उद्दार तथा राहत संकलन कार्य भइरहेकाे छ ।
यसै सिलसिलामा हामीले वाेस्टनमा पनि राहत एवं नगद संकलन कार्य तीव्ररूपमा अगाडि बढाइरहेका छाैँँ र दाताहरूले पनि यथाशक्य चन्दा रकम दिएर भूकम्प पीडितकाे सहयाेगार्थ ठूलाे याेगदान पुर्रयाउनुभएकाेमा हामी सबैप्रति अाभार व्यक्त गर्दछाैँ । अहिले पनि संकलन कार्य भइरहेकाे छ र मानवीय संवेदनासँग जाेडिएकाे याे पवित्र महान् कार्यमा अझ बढी सक्रिय भइ याे दुखद घडीमा मर्दा र पर्दा नेपालीहरूबीच तन, मन र धनले एकले अर्कालाइ सहयाेग गर्ने परम्परा र संस्कारलाइ जीवन्तता दिनुहुनेछ भन्ने हामीलाइ अाशा एवं विश्वास छ । तपाइकाे सानाे सहयाेगले याे विपद्काे बेलामा कसैकाे जीवन रक्षा हुनसक्छ ।
If you want to send a check, please make it payable to GBNC and send it to 124 Gardner St., Arlington, MA 02474. For those of you who would like to donate cash, you can visit any Citizen Bank and donate to the following account number (GBNC – 1329884563). And when you do make a deposit, please send us a message on our Facebook page:https://www.facebook.com/bostonnepalrelief so we can track every dollar you send us and en-sure transparency and hold ourselves accountable for your generosity. Also, you can do-nate online athttps://www.crowdrise.com/bostonnepal
Should you have any questions, please feel free to contact me at 617-230-1194 or email at [email protected].
Sincerely,
RAM THAPA
(President-GBNC)
GBNC is a 501(c)3 -Non Profit Organization visit www.gbnc.orghapa

प्रतिक्रिया