शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ११:२९
वासिङटन डिसी 00:44

क्यानडाले भुकम्प पीडितलाई ५० लाख डलरको मानवीय सहयोग

इनेप्लिज २०७२ वैशाख १५ गते २३:१६ मा प्रकाशित

Flag-Pins-Nepal-Canada

क्यानडा सरकारले क्यानेडियन रेडक्रस मार्फत भुकम्प पीडितलाई तत्कालीन राहत स्वरुप ५० लाख डलरको मानवीय सहयोग प्रदान गर्ने घोषणा गरको छ भने उक्त सहयोग भुकम्प पीडितलाई खाना, बास, औषधी, पानीका लागि खर्च गरिने जानकारी अन्तर राष्ट्रियविकास मन्त्री क्रिस्चिएन प्याराडिसले दिनु भएको छ।

प्रतिक्रिया