शनिबार, जेठ १ २०७८
काठमाडौं १०:३९
वासिङटन डिसी 00:54

डालस नयाँ बर्ष धमाकालाई अभूतपूर्व सफलता

इनेप्लिज २०७१ चैत २९ गते १५:१७ मा प्रकाशित

 

b 3

२०७२ नया बर्ष धमाका भाग १ कार्यक्रम लिएर अमेरिकाको दुई दर्जन भन्दा ज्यादा शहरहरुमा कार्यक्रम देखाउदै आएको सिताराम कट्टेल (धुर्मुस)तथा कुन्जना घिमिरे (सुन्तली)को टोलिले टेक्सासको डालसमा आयोजना गरेको नयाँ बर्ष सांस्कृतिक साँझ कार्यक्रमले अभूतपूर्व सफलता हासिल पारेको छ l

प्रतिक्रिया