आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०८:०४
वासिङटन डिसी 21:19

रसियाली जलसैन्यलाई पुटिनको आदेश

इनेप्लिज २०७१ चैत २ गते ९:५३ मा प्रकाशित

president_putinमस्को, २ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको जलसैन्यलाई तयारी अवस्थामा तथा सतर्क रहन निर्देशन दिनुभएको समाचार छ ।

उहाँले रसियाली उत्तरी क्षेत्रीय जल सैनिकलाई सो आदेश दिनुभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा उहाँले सोमबार सैनिक अभ्यासका लागि सो अवस्थामा रहन सैनिकलाई सो निर्देशन दिनुभएको हो ।

सो कुराको जानकारी रसियाका रक्षामन्त्री सेर्गेई सोइगुले दिनुभएको रसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया