सरकारको एकवर्षका प्रमुख काम र उपलब्धि सार्वजनिक, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी
इनेप्लिज
२०७१ फागुन ८ गते १४:३८ मा प्रकाशित
सरकारले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित वर्तमान संयुक्त सरकारको एक वर्षका प्रमुख काम र उपलब्धि सार्वजनिक गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी भएको बताएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को हलमा आज अपराह्न आयोजित एक कार्यक्रममा एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै संविधान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया