मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १५:१४
वासिङटन डिसी 05:29

सरकारको एकवर्षका प्रमुख काम र उपलब्धि सार्वजनिक, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी

इनेप्लिज २०७१ फागुन ८ गते १४:३८ मा प्रकाशित

seal सरकारले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित वर्तमान संयुक्त सरकारको एक वर्षका प्रमुख काम र उपलब्धि सार्वजनिक गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी भएको बताएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को हलमा आज अपराह्न आयोजित एक कार्यक्रममा एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै संविधान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

प्रतिक्रिया