शनिबार, कार्तिक १५ २०७७
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

अख्तियारको पत्र आएपछि चौबिस शिक्षकको राजीनामा

इनेप्लिज २०७१ पुष २ गते १२:१२ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्रको विषयमा छानबिन सुरु गरेपछि जिल्लाका २४ शिक्षकले राजीनामा दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्रको विषयमा छानबिन सुरु गरेपछि जिल्लाका २४ शिक्षकले राजीनामा दिएका छन्।

प्रतिक्रिया