दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा १६४ जनाको ज्यान गइसकेको छ भने यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। एपीले जनाए अनुसार भूकम्प ज्यादै शक्तिशाली भएको कारणले ठूला-ठूला भवनहरू भत्काइदिएको छ । साथै भूकम्पले देशको मुख्य विमानस्थल समेत बन्द गर्नु परेको छ। ...