शिकागोको  एक भवनमा विस्फोट भएपछि कम्तीमा ८ जना घाईते, ३ जना गम्भिर घाईते

इनेप्लिज २०७९ असोज ४ गते १६:५५ मा प्रकाशित

अमेरिकाको ईलोनोइ राज्यको शिकागो शहर स्थित  एक भवनमा विस्फोट भएपछि कम्तीमा ८ जना घाईते भएका छन भने ३ जना गम्भिर घाईते भएको सिएनएनले समाचारमा जनाएको छ ।

 शिकागो अग्नि नियन्त्रणका अनुसार मंगलबार बिहान घटनास्थलबाट आठ जनालाई अस्पताल लगिएको बताएको छ ।

ती मध्ये कम्तिमा तीन व्यक्तिहरू  गम्भीर अवस्थामा रहेको बताईएको छ ।

शिकागो प्रहरी बिभागका बम इकाई सहयोग गर्न घटनास्थलमा पुगेका छन।

नजिकैको भवन खाली गरिदै गरिएको जनाईएको छ ।

प्रतिक्रिया