बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:२७
वासिङटन डिसी 07:42

अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको!

इनेप्लिज २०७८ असार १५ गते ९:५४ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद का अध्यक्ष कुमार पन्त , महासचिब हेमराज शर्मा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साह को अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन रोक्न गर्नु भएको पत्र साथै इमेल प्राप्त भएको ले सोहि आधार मा हाल लाई अर्को सुचना जारी नभए सम्मका लागि अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको जानकारी गरिन्छ।

बाशु फुलारा

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया