मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:३५
वासिङटन डिसी 14:50

वेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि

इनेप्लिज २०७६ चैत १४ गते ११:४० मा प्रकाशित

लण्डन । वेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि वेलायती राजगद्दीका उत्तराधिकारी युवराज चाल्सलाई पनि कोरोना संक्रमण भइसकेको छ ।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्।

प्रतिक्रिया