आइतबार, चैत १६ २०७६
काठमाडौं २३:५३
वासिङटन डिसी 14:08

ज्ञानकुन्ज विद्याश्रम मोहरियामा विद्यालय स्तरिय मिनि म्याराथन सम्पन्न

इनेप्लिज २०७६ फागुन १६ गते २२:५० मा प्रकाशित


फागुन १६, पोखरा । पोखरा ३१ मोहरियामा रहेको ज्ञानकुन्ज विद्याश्रममा बिद्यालय स्तरीय मिनि म्याराथन शुक्रबार सम्पन्न भएको छ। ‘ शिक्षा तथा स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरीएको मिनी म्याराथुनमा ५ सय जना विद्यार्थी सहभागी रहेका थिए। कक्षा एल के जि देखि १० सम्मका विद्यार्थी हरु बिच कक्षा स्तरीय मिनि म्याराथन सम्पन्न भएको थियो।

प्रतियोगितामा कक्षा आठ, नौ र दस मध्ये बाट छात्र तर्फ सुशील गुरुङ ले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै राज थापा दोश्रो र आशिष रानाभाट तेस्रो र असिम सापकोटाले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ रोशनी लामिछानेले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। कन्चन रानाभाट दोश्रो, सुजना कडेल तेश्रो र अस्मिता पुनवालले सान्त्वना स्थान हासिल गरेकी हुन।

कक्षा छ र सात मध्येबाट छात्र तर्फ सन्दिप रानाभाट ले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै सौगात तथा कल्याण दोश्रो र सन्दिप कुईकेल तेस्रो र मदन सापकोटाले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ मन्जु जिसिले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। बिपना कडेल दोश्रो, समीक्षा बराल तेश्रो र सरिना गुरुङले सान्त्वना स्थान हासिल गरेकी हुन।

त्यस्तै कक्षा पांच बाट छात्र तर्फ राम बुढाथोकीले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै मनोज बिक दोश्रो, विशाल ढकाल तेस्रो र आयुश खतिवडाले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ आयुशा रानाभाटले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। दृतिका दुरा दोश्रो, स्वीकृति तिवारी तेश्रो र प्रिती नेपालीले सान्त्वना स्थान हासिल गरेकी हुन।

त्यस्तै कक्षा तीन र चार मध्ये बाट छात्र तर्फ सन्देश सुनार ले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै आदित्य रानाभाट दोश्रो र अरुण बिक तेस्रो र प्रतीक सुवेदीले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ रोशनी कडेलले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। अस्मिता थापा दोश्रो, अमृता तामाङ तेश्रो र सदिच्छा कडेलले सान्त्वना स्थान हासिल गरेकी हुन।

त्यस्तै कक्षा एक र दुई मध्ये बाट छात्र तर्फ विपिनले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै शैलेन्द्र रानाभाट दोश्रो र अनिश तेस्रो र बिबसले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ सन्ध्या जिसिले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। आयुशा अधिकारी दोश्रो, स्वस्तिका तेश्रो र पुजा भुजेलले सान्त्वना स्थान हासिल गरेकी हुन।

त्यस्तै कक्षा एल के जि र यु के जि मध्ये बाट छात्र तर्फ दिपु बिक ले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेका थिए त्यस्तै सिजन दोश्रो र समीप कडेल तेस्रो र सनिस र बिशालले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै छात्रा तर्फ देबिनाले निर्धा्रित दुरि पूरा गर्दै प्रथम बनेकी थिईन्। संकृती दोश्रो, बिनम र शारिका तेश्रो र दिपशिकाले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिता संयोजक डिबि क्षेत्रीले जानकारी दिएका हुन् भने कार्यक्रमको संचालन कृष्ण प्रसाद ढुङ्गानाले गरेका हुन्।

नयाँ ब्यबस्थापन समिति द्वारा संचालित बिद्यालयले निकट भविष्यमा शैक्षिक गुणस्तर साथै ब्यबहारिक शिक्षा लाई प्राथमिकता दिदै नमुना बिद्यालय बन्ने लक्ष्य राखेको बिद्यालयका अध्यक्ष बिदुर त्रिपाठीले जानकारी दिएका छ्न्।

प्रतिक्रिया