आइतबार, चैत १६ २०७६
काठमाडौं ०६:३०
वासिङटन डिसी 20:45

स्व सन्तोष केसीको अन्तिम संस्कार तथा श्रद्धान्जली

इनेप्लिज २०७६ फागुन १२ गते १४:४८ मा प्रकाशित

स्व सन्तोष केसीको अन्तिम संस्कार भर्जिनिया राज्यको स्यानटिली शहरमा हुने भएकोले डिसी महानगर क्षेत्रवरपर बसोबास गर्नु हुने नेपाली समुदायलाई श्रद्धान्जली अर्पण गर्न उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

उहाको अन्तिम संस्कार फेब्रुअरी २५ मंगलबारका दिन दिउसो २ बजे हुने भएको छ ।

बिस्तृत जानकारी यस प्रकार छ :

कहाँ ? Direct Cremation Services of Virginia

Address – 4425 Brookfield Corporate Dr #100, Chantilly, VA 20151

कहिले : Tuesday, February 25th 2020

कति बजे : 2:00pm – 3:00pm.

सम्पर्क व्यक्ति : Raj Gautam-703-220-7458

पदम रेग्मी :703-317-7724

राजु केसी -571-246-7962

प्रतिक्रिया