बुधबार, फागुन ७ २०७६
काठमाडौं ०६:३२
वासिङटन डिसी 19:47

ट्रायथोलमा नेपालको थपियो स्वर्ण

इनेप्लिज २०७६ मंसिर १७ गते १०:०६ मा प्रकाशित

काठमाडौ,मंङ्सिर १६ गते । साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पार्नु भएको छ । भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पार्नु भएको हो । नेपालले स्वर्ण पदक हात पार्दा रजत र कास्य पदक भने भारतले हात पारेको छ । नेपालले अहिलेसम्म चार स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ ।

प्रतिक्रिया