शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:३२
वासिङटन डिसी 21:47

एएनए बाल्टिमोर सम्मेलन मूल आयोजक समिति गठन

इनेप्लिज २०७४ वैशाख ७ गते १:५५ मा प्रकाशित

दि एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को आगामी सम्मेलन म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा जुन ३० देखि जुलाई २ सम्म हुने भएको छ l एएनए कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै आगामी सम्मेलनलाई सफल बनाउन प्रारम्भिक मूल आयोजक समिति गठन गरेको छ l

प्रतिक्रिया