आइतबार, असार ६ २०७८
काठमाडौं ०३:०९
वासिङटन डिसी 17:24

डोनाल्ड ट्रंपले हिलारीलाई झ्यालखाना नहाल्ने

इनेप्लिज २०७३ मंसिर ८ गते २:३१ मा प्रकाशित

fotoflexer_photoट्रंपको चुनावी अभियानमा झ्यालखानामा हिलारीलाई हाल्नु भनि गरिएको चरम भड्किलो नारा लाई ट्रंपले सहानुभूति देखाएका छन् l हिलारी क्लिन्टन र क्लिन्टन प्रतिष्ठान सम्बन्धमा आफुलाई कुनै चासो छैन भनेको न्युयोर्क टाइम्सलाई ट्रंपले अन्तर्वार्तामा भनेको जनाएको छ l 

प्रतिक्रिया