बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:४५
वासिङटन डिसी 00:00

डिसीमा तीज यसरी हर्सोउल्लास साथ सम्पन्न

इनेप्लिज २०७२ भदौ २२ गते १:४५ मा प्रकाशित

m 7महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । स्थापना काल देखि नै चेली बेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको यस पटकको तिज ऐतिहासिक बन्न पुगेको छ l

प्रतिक्रिया