बुधबार, असार ९ २०७८
काठमाडौं ०५:५१
वासिङटन डिसी 20:06

भूकम्प पीडितको लागि एक हजार घर तीब्र गतिमा बनाउँदै छौं: डा. मदन उप्रेती

इनेप्लिज २०७२ साउन २२ गते १९:४३ मा प्रकाशित

IMG_1017नेपालका बिकट गाउँमा समेत उपचार र राहत सामग्री वितरणमा आफुले भोगेका र कहाली लाग्दो अनुभव भाबुक मुद्रामा सुनाए lडिसी महानगर क्षेत्रमा एक दशक भन्दा ज्यादा समय बिताएका चिकित्सक उप्रेती अहिले १ हजार घर बनाउन मिसन रिबिल्ट नेपाल मार्फत अहोरात्र खटिई रहेका छन् l

अमेरिकाको डिसी महानगर क्षेत्रका दाता ,संघ तथा संस्था ,बिभिन्न दात्री निकाय तथा म्यारिल्याण्ड स्थित नेपाल शिक्षा तथा संस्कृति केन्द्रको पहलमा १ हजार घर बनाउने लक्ष्य अनुसार सिन्धु पाल्चोकको सिपा पोखरे गाउँलाई छनौट गरि घर धमाधम बनाई रहेको बताए l

प्रतिक्रिया