बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:१९
वासिङटन डिसी 17:34

जितु नेपाल ,कोमल ओली ,बद्रि पंगेनी तथा अन्य कलाकारले अमेरिका घन्काउने

इनेप्लिज २०७२ असार २२ गते २:०६ मा प्रकाशित

11011223_371198326418620_4347576193355377447_nअमेरिकाको बिभिन्न शहरहरुमा नेपाली समुदाय ,नेपाली भाषी भुटानी समुदायलाई समेत लक्षित गर्दै नेपालका ख्याती प्राप्त बिबिध विधाका कलाकारहरुले अमेरिका घन्काउने भएका छन् l२०७२ तिज ,दशैं तथा तिहार धमाका नामाकरण गरिएको सांगीतिक यात्रामा नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल ,प्रख्यात गायिका कोमल ओली ,प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा निरु खड्काको प्रस्तुति रहने भएको छ l

प्रतिक्रिया