मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:००
वासिङटन डिसी 21:15

अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु : डा केशव पौडेल ,एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी

इनेप्लिज २०७१ फागुन २३ गते १३:०६ मा प्रकाशित

keshab paudel

आफ्नो पेशाबाट समय बचत गर्दै र परिवारलाई समय दिदै बाकी रहेको समय नेपालीको सर्वाङ्ग हितको लागि समाज सेवा गर्न तत्पर भएकोले अध्यक्ष पदमा उम्मेदवार बनेको हु l एनआरएन हामी सबैको सांझा चौतारी हो l एन आर एन अमेरिकाले समस्त नेपाली समुदायको प्रतिनिधित्व गरेको हुन्छ l आफु नेपाली भएकोले यो संस्था मार्फत नेपाली समुदायको लागि सेवा गर्न ईच्छुक छु l

प्रतिक्रिया