एनआरएन अमेरिकाको तेश्रो साधारण सभाको अत्यन्त जरुरी सूचना !
यही मार्च २१ र २२, २०१५ मा सम्पन्न हुन गैरहेको एनआरएन अमेरिकाको तेश्रो साधारण सभामा सम्पूर्ण सदस्य, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा कार्यसमिती पदाधिकारी, सल्लाहकार, सम्पूर्ण कमिटी सदस्यहरु सबैलाई यो कर्क्रममा सहभागी भएर संस्थालाई अझ अगाडि बडाउने कार्यमा योग्दान दिनुहुन बिनम्र अनुरोध गर्धछौ।
साथै यो समय डिसी क्षत्र चेरी फूल्ने समय भएको र बिशवका धेरै पर्यटकको आगमन हुने समय भएकोले होटल महगा मात्र होइन बूकिङ पनि कठिन् हुन्छ। हाम्रो कार्यक्रम हुने होटलको बूकिङ चाँही यही मार्च ४ सम्म छुटमा प्रती दिन १०९ डलरमा उपलभ्ध छ। फेरि २ जन सम्म थप रकम तिर्नु पर्दैन। त्यस्मा तपाईंलाई २ ब्रेक्फास्ट (डलर २४ बराबर) उपलब्ध छ। यस अर्थमा प्रति एकजना बराबर ३० डलरमा रूम उपलब्ध हुन्छ। तेसैले यो लिन्कमा क्लिक गरी आफ्नो रूम आजै बूक गर्नुहोला।
http://doubletree.hilton.com/
धन्यवाद !
तेश्रो साधारण सभा आयोजना संयोजक
तथा एनआरएन अमेरिका बरिष्ठ उपाध्यक्ष
लोक नाथ तिवारी
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया