शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:४८
वासिङटन डिसी 10:03

अमेरिकामा अर्थविद डा शंकर प्रसाद शर्मा संग अन्तरक्रिया

इनेप्लिज २०७१ माघ २५ गते १९:३६ मा प्रकाशित

nasa

राजनैतिक अस्थिरता संगै मन्त्रि पनि परिवर्तन हुनाले उर्जा मन्त्रिलाई त्यो बुझ्न नै ६ महिना लाग्ने हुन्छ l बिजुली सम्बन्धि परियोजनालाई निरन्तरता दिन्छु भने मात्र पनि काफी हुन्छ भन्नु भयो l नेपालमा मजदुर कानुन निक्कै जटिल र समस्याग्रस्त छ l ढिला सुस्ती न्यूनीकरणमा सरकार गंभिर छैन l

सबै खाले सवालको जवाफमा जुँगाको लडाईले देश विकासमा अबरोध हुन् पुगेको र विश्वसनीय नेतृत्वको खाचोको कारण यो अवस्था श्रीजना भएको बताउनु भयो l

प्रतिक्रिया