अमेरिकामा अर्थविद डा शंकर प्रसाद शर्मा संग अन्तरक्रिया
इनेप्लिज
२०७१ माघ २५ गते १९:३६ मा प्रकाशित
राजनैतिक अस्थिरता संगै मन्त्रि पनि परिवर्तन हुनाले उर्जा मन्त्रिलाई त्यो बुझ्न नै ६ महिना लाग्ने हुन्छ l बिजुली सम्बन्धि परियोजनालाई निरन्तरता दिन्छु भने मात्र पनि काफी हुन्छ भन्नु भयो l नेपालमा मजदुर कानुन निक्कै जटिल र समस्याग्रस्त छ l ढिला सुस्ती न्यूनीकरणमा सरकार गंभिर छैन l
सबै खाले सवालको जवाफमा जुँगाको लडाईले देश विकासमा अबरोध हुन् पुगेको र विश्वसनीय नेतृत्वको खाचोको कारण यो अवस्था श्रीजना भएको बताउनु भयो l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया