आइतबार, असार ६ २०७८
काठमाडौं ०३:४६
वासिङटन डिसी 18:01

छोरीले सोधिन्— घुस भन्या के हो पापा ?

इनेप्लिज २०७२ असार २६ गते १७:३३ मा प्रकाशित

DSC06290-150x150म वेलुका हस्यांग फस्यॉग गर्दै अफिसवाट के आई पुगेको थिए,

अचानक छोरीले मलाई सोधीन- “घुस भन्या के हो पापा”? 

म असमन्जसमा परे ! प्रस्ट नेपाली बोल्न र बुझ्न सक्ने मेरो छोरीले तेर्साएको 

यो प्रस्नको उत्तर दिन मलाई अतिनै गारो भयो !

प्रतिक्रिया