आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:११
वासिङटन डिसी 08:26

अमेरिकी पूर्व विदेश मन्त्री पावेलको कोरोनाबाट निधन

पूर्ण खोप लगाएका थिए

इनेप्लिज २०७८ कार्तिक १ गते १४:०९ मा प्रकाशित

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ ।

अमेरिकामा  सोमवार बिहान अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को निधन भएको परिवारले बताएका छन ।

परिवारले एक वक्तव्य निकाली पावेलले कोरोनाको पूर्ण खोप पनि लगाएको जनाएका छन ।

उनी कोरोनाको समस्याबाट निधन भएको परिवारले वक्तव्यमा उल्लेख गरेका छन । पावेल रिपव्लिकन दलका हुन भने पूर्व राष्ट्रपति जर्ज डव्लु बुसका बिदेश मन्त्री पनि थिए ।

रिपव्लिकन भएता पनि ट्रम्प र जोन म्याकेनलाई राष्ट्रपतीको लागि मतदान गरेका थिएनन ।

प्रतिक्रिया