बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०५:२७
वासिङटन डिसी 18:42

निर्वाचित राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

इनेप्लिज २०७७ कार्तिक २९ गते २१:२१ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन । उनले केही समय अगाडी मात्र आफ्नो परिवारको तर्फबाट भन्दै दिपावलीको शुभ कामना दिएका हुन् ।

बाइडेनले अमेरिका,भारत र बिश्व भर यो उत्सव मनाउनु हुने हिन्दु,जैन,सिख र बुद्ध धर्मावलम्बीहरु सबैलाई शुभकामना व्यक्त गरेका छन। उनले दिपावली भनेको आशा र सपनाको लागि हामी सबै भित्रको बत्तीहरूको सम्झना र हाम्रो मतभेद पार गर्न र एक अर्कामा विश्वास राख्ने हो भनेका छन् ।

त्यो ज्योति हामीले यस दिनमा चम्किरहेको देख्छौं र त्यो दिनको अन्धकार हुँदै ज्ञान, विज्ञान, सत्य, एकता र अनुकम्पा मार्फत मार्गदर्शन गर्दछ। उनले अर्को बर्ष दिपावली व्हाइट हाउसमा सबैसंग भेला भएर मनाउने छौ भनि सन्देश दिएका छन् ।

प्रतिक्रिया