आइतबार, असोज ११ २०७७
काठमाडौं ०७:०७
वासिङटन डिसी 21:22

मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीकि ४० बर्षिय महिलाको कोभिड-१९ बाट मृत्यु

इनेप्लिज २०७६ चैत ९ गते १२:१९ मा प्रकाशित

मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीकि ४० बर्षिय महिलाको कोभिड-१९ बाट मृत्यु भएको छ । उनको मृत्यु संगै मेरिल्याण्डमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मेरिल्याण्ड स्वास्थ्य बिभागले उनी एमोन्टगोमेरी काउन्टी निवासी थिइन जो अन्तर्निहित चिकित्सा अवस्थाबाट पीडित थिइन् ।

मोन्टगोमेरी काउन्टीमा कोरोना भाइरसबाट मृत्यु हुने प्रथम मामला हो भने अहिले उक्त काउन्टीमा ६८ जना संक्रमित रहेका छन् ।

श्रोत :डब्लुजेएलए डटकम

प्रतिक्रिया