बिहीबार, असार १६ २०७९
काठमाडौं २२:५१
वासिङटन डिसी 13:06

२०७२ तिज ,दशैं र तिहार धमाका उद्घाटन सत्र -अगस्त २९ तारिख पिट्सबर्गमा

इनेप्लिज २०७२ साउन ३० गते १:५१ मा प्रकाशित

unnamed

२०७२ तिज ,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको समुद्घाटन पेंसेलभेनिया राज्यको पिट्सबर्ग शहर अगस्त २९ तारिखमा हुने भएको छ l  कार्यक्रमको उद्घाटनलाई अपार सफलता बनाउन आयोजक तथा सह आयोजकहरु भब्य तयारीमा जुटी रहेको वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले बताएका छन् l

प्रतिक्रिया